फीफा वर्ल्ड कपः आयोजक कतरलाई पराजित गर्न सफल इक्वेडोर

IMG-20221121-WA0004.jpg

२० नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-को उद्घाटन म्याचमा इक्वेडोरले आयोजक देश कतरलाई २-०-ले पराजित गऱ्यो। अल बायत स्टेडियममा आइतवार खेलिएको ग्रुप ए-को यस म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने दक्षिण अमेरिकी देश इक्वेडोरबाट दुवै गोल एनर भालेन्सियाले गरे। भालेन्सियाले म्याचको १६औं (पेनल्टी) र ३१औं मिनटमा गोल गरी टीमलाई जीत दिलाए। ग्रुप ए-मा यी दुई देश बाहेक नीदरल्याण्ड्स र सेनेगल रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *