भागोप्रमो-को संस्थापक सदस्य गंगा प्रधानले पार्टीबाट राजीनामा

IMG_20220531_144731.jpg

बिजनबारी। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टीका संस्थापक सदस्य गंगा प्रधानले पार्टीबाट राजीनामा दिएका छन्। पूल- बिजनबारी- गोक समष्टिभित्र गुठबन्दी भएको भन्दै तिनले राजीनामा दिएका हुन्। तिनले आफ्नो राजीनामा पत्र पार्टी अध्यक्ष अनित थापा अनि दार्जीलिङ महकुमा समितिलाई पठाइसकेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *