कोविड़ बङ्गाल: कोरोनाको ११ नयाँ मामिला, २५ जना भए कोरोनामुक्त

SAVE_20210910_193613-1068x716.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ११ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस अवधिमा २५ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१८,४१५ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९६,७१६ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५३१ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ५,१८९ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,७८५,२३५ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९८℅ र सकारात्मक दर ०.२१℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९५२,२०९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *