जिल्ला अध्यक्ष र उपाध्यक्ष तथा पञ्चायत सभापति र उपसभापतिहरूको चुनाउ सम्पन्न

IMG_20221119_234417.jpg

पाकिम: आज जिल्ला अध्यक्ष र उपाध्यक्ष तथा पञ्चायत सभापति र उपसभापतिहरूको चुनाउ पाकिम जिल्लाका जिल्लापाल तथा चुनाउ अधिकारी टाशी छोपेलको अध्यक्षतामा सम्पन्न गरियो।
चुनाउमा पाकिम-पाचे क्षेत्रीय समष्टिकी सदस्या लाडेन भोटियालाई जिल्ला अध्यक्ष र छलमथाङ-पाचेखानी क्षेत्रीय प्रशासनकी सदस्या प्रभा प्रधानलाई उपाध्यक्ष चयन गरियो। यसै गरी, जिल्लाको २८ जीपीयूको निम्ति सभापति र उपसभापतिहरू पनि चयर्न गरियो। जिल्लापालले सबै निर्वाचित जिल्ला अध्यक्ष, उपाध्यक्ष, सभापति र उपसभातिहरूलाई बधाई दिॅंदै सफल कार्यकालको निम्ति शुभकामना दिए। यसरी नै आज गान्तोक जिल्लामा पनि विभिन्न जीपीयूहरूको निम्ति पञ्चायत सभापति र उपसभापतिहरूको चयन गरियो। जिल्लापाल एवं चुनाउ अधिकारी रगुल के. को उपस्थितिमा चुनाउ प्रक्रिया सम्पन्न गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *