सिक्किममा एसिड बिक्री नियमनको सन्दर्भमा निरीक्षण सम्पन्न

danger-acid-symbol-iso-sign-is-1271.png

गान्तोक: आज राजधानी सिक्किममा एसिड बिक्री नियमनको सन्दर्भमा निरीक्षण सम्पन्न गरियो। गान्तोकका महकुमा अधिकारी छिरिङ भोटिया, पेशकर कर्म छिरिङ पाल्जोर र सदर पुलिसको टीमले निरीक्षण गरेको थियो। टीमले गान्तोकमा विभिन्न दोकानहरूको निरीक्षण गर्दै बिक्री, पञ्जीकरण, उपभोक्ताहरूको लगबुक, एसिडको बिक्री आदि जस्ता विषयहरूबारे जानकारी लिए। यस क्रममा टीमले तादोङको एसके इन्टरप्राइजबाट १२ कार्टुन म्यूरिटिक एसिड र १६ बोतल खुल्ला म्यूरिटिक एसिड जफत गरियो। यसै गरी टीमले अन्य विभिन्न दोकानहरूको पनि निरीक्षण गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *