राना बस्तीमा भीषण आगलागी

photocollage_2022111922017572.jpg

सिलगढी: सिलगढीको वार्ड नम्बर १८ को राना बस्तीमा भीषण आगलागी भएको छ। घटनास्थलमा ६ दमकल पुगेर निकै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। सुकुम्बासी क्षेत्र भएकाले दमकललाई आगो निभाउन निकै कठिनाई भएको थियो भने अर्कोतिर घटनामा ग्यास सिलिण्डर पड्किएपछि आगलागीको मात्रा क्रमशः बढ्दै गएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement