उत्तर बंगाल आर्थिक रूपमा पिछडिएको छ: अधीर रञ्जन चौधरी

IMG_20221119_215226.jpg

सिलगढी: प्रदेश कांग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीले भने, “भाजपाले उत्तर बंगालमा विभाजनको राजनीति पृथकतावादको साथ गर्न खोजिरहेको छ र तृणमूलले समर्थन गरिरहेको छ।” अधिरले पनि भने, “मुख्यमन्त्री उत्तर बंगालकाे लागी केही गरेका छैनन्। उत्तर बंगाल आर्थिक रूपमा पिछडिएको छ। पश्चिम बंगाल सरकारले उत्तर बंगाललाई आर्थिक गरिबीबाट मुक्त बनाउनुपर्छ।” अधीरले भने, ‘पश्चिम बंगाल अहिले हतियारको कारखाना बनेको छ। दीदीको शासनमा बंगालमा बम बारूद अब अनलाइन उपलब्ध छ।

About Author

Advertisement