बङ्गला एन्ड्रिलाको अवस्था अझै चिन्ताजनक

00-Andrila-Sharma

कोलकाता: बङ्गला चलचित्रकी अभिनेत्री एन्ड्रिला शर्माको अवस्था अझै पनि निकै चिन्ताजनक रहेको समाचार छ। अस्पताल स्रोतका अनुसार ग्लासगो कोमा स्केलमा लेभल ५ भन्दा तल रहेको समाचारमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement