राज्यपालको बदली मुख्यमन्त्री सबै विश्वविद्यालयको कुलपति बन्नेछिन्

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी राज्यपालको बदली अबदेखि राज्यका सबै विश्वविद्यालयको कुलपति बन्नेछिन्। मुख्यमन्त्रीले उपकुलपतिको नाम छनोट गर्नेछन्। राज्य मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। अब यो प्रस्ताव विधानसभामा पठाइनेछ।

About Author

Advertisement