सिलगढी थानामा उत्सर्ग रक्तदान शिविर

photocollage_2022527201232749.jpg

सिलगढी: आज सिलगढी थानामा उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। सिलगढी थानाको व्यवस्थापनमा तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रक्तदान र स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा मुख्य अतिथिको रुपमा डीसीपी जय टुडू उपस्थित थिए। तिनले रिबन काटेर दीप प्रज्ज्वलन गरेको शिविरको उद्घाटन गरे।
उक्त शिविरमा सिलगढी थानाका पुलिस लगायत स्थानीय मानिसहरूले रक्तदान गरे। शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।

About Author

Advertisement