A historic moment for India as the rocket Vikram-S, developed by Skyroot Aerospace, took off from Sriharikota today! It is an important milestone in the journey of India’s private space industry. Congrats to @isro & @INSPACeIND for enabling this feat. pic.twitter.com/IqQ8D5Ydh4
— Narendra Modi (@narendramodi) November 18, 2022
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले स्काइरूट एयरोस्पेसद्वारा विकसित भारतको पहिलो निजी रकेट, विक्रम-सबोर्बिटलको सफल प्रक्षेपणको लागि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) र इन-स्पेसलाई बधाई दिएका छन्। ट्वीटको एक श्रृंखलामा, प्रधानमन्त्रीले भने, ‘भारतको लागि ऐतिहासिक क्षण, स्काइरूट एयरोस्पेस द्वारा विकसित रकेट विक्रम-एस आज श्रीहरिकोटाबाट उड्यो! यो भारतको निजी अन्तरिक्ष उद्योगको यात्रामा एक महत्वपूर्ण कोसे ढुङ्गा हो। @isro लाई बधाई र @ INSPACeIND लाई बधाईl’ ‘यो उपलब्धि हाम्रा युवाहरूको विशाल प्रतिभाको प्रमाण हो, जसले जुन २०२० को ऐतिहासिक अन्तरिक्ष क्षेत्र सुधारको पूर्ण फाइदा उठाएl’ –पीआईबी