आबकारी विभाग र पुलिसको संयुक्त अभियानमा नकली रक्सी भट्टी भत्काईयो

d02c4f6e-10d8-4a39-be27-78b2dd8c2cb6


कालचिनी – जयगाउँ थाना अन्तर्गत मेचे बस्तीमा आज आबकारी विभाग र पुलिसको संयुक्त अभियानमा अवैद्य एवम् नकली रक्सी भट्टी भत्काईएको आबकारी औ पुलिस सुत्रले जनाएका छन्।
चुलाई रक्सी बन्ने एउटा घरमा पुगेर छापा हान्दा धेरै मात्रामा नक्ली रक्सीको भण्डार बरामद भएकोले यसलाई भत्काउने काम गरिएको तर कसैलाई पनि पक्राउ गर्न नसकिएको पुलिस सुत्रले जनाएका छन्।

About Author

Advertisement