राज्य पुलिसका डीजी मनोज मालवीय सिलगढीमा

IMG_20220527_193645.jpg

सिलगढी। आज कोलकताबाट राज्य पुलिसका डीजी मनोज मालवीय विमानमार्फत बाघडुग्रा हवाईअड्डामा ओर्लिए। सिलगढी पुलिस आयुक्त कार्यालयद्वारा आयोजित फुटबल म्याचको समापन समारोहमा अंशग्रहण गर्ने छ। तिनी कानुन व्यवस्थाको स्थितिबारे जानकारी लिनको लागि तिनी सिलगढी आएका हुन्।
उत्तर बंगालका आईजी डीपी सिंह, सिलगढीका पुलिस आयुक्त गौरव शर्माले बाघडुग्रा हवाईअड्डामा डीजीलाई स्वागत जनाए। जीटीए चुनाउ र सिलगढी महकुमा परिषद चुनाउ सम्पन्न हुन अघि डीजी मनोज मालवीयको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement