उत्सर्ग रक्तदान शिविर सम्पन्न

19-28-22-rtg.png

सिलगढी। आसिघर आउटपोस्टमा आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविर आसिघर आउटपोस्टको व्यवस्थापन तथा सिलगढी तराई लायन्स क्लबको सहयोगितामा सम्पन्न भएको थियो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत स्थानीय युवक-युवतीहरूले स्वेच्छाले रक्तदान गरे। उक्त शिविरमा ५० युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement