सिलगढीमा केन्द्रीय मन्त्री गडकरीलाई स्वास्थ्य समस्या, मुख्यमन्त्रीले पठाइन् चिकित्सक टोली

00-Nitin-Gadkari

सिलगढी: सिलगढीमा एक कार्यक्रममा पुगेका केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरीको स्वास्थ्य बिग्रिएको समाचार छ। यस बारेमा मुख्यमन्त्री ममता ब्यानर्जीले खबर लिइन्। सिलगढीका सीपी अखिलेश चतुर्वेदीलाई घटनास्थलमा पठाइयो। अखिलेश चतुर्वेदी चिकित्सकको टोलीसहित त्यहाँ पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए र चिकित्सकले प्राथमिक उपचार गरे। सीपी अखिलेश चतुर्वेदीले मुख्यमन्त्रीलाई वर्तमान अवस्थाबारे अवगत गराए। मुख्यमन्त्रीको यो पहल सर्वत्र प्रशंसा भइरहेको छ। मुख्यमन्त्रीले यहाँ कुनै राजनीतिक भेदभाव नगरी यो कदम चालेका बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *