बक्साद्वारमा तीन दिवसीय ञ्युङ्ने उपषोधको समापन

d9fce3e4-9d9b-4008-a86e-d5de03f787ec


कालचिनी – कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़स्थित टाँशीगाउँमा गत १३ नोभेम्बरको दिनदेखि शुरु भएको तीन दिवसीय ञ्युङ्ने उपषोधको समापन आज गरीएको जानकारी आयोजक कमिटीको पक्षबाट फुबा डुक्पा र चेन्डा गेसे डुक्पाले दिएका छन्।
प्रधान बौद्ध धर्मगुरु लामचाकाको उपस्थितिमा मूलतः ल्हाबाब दुईछेनलाई छेक पारेर ञ्युङ्ने उपषोध आयोजना गरिएको र यसमा बक्साद्वारको लाप्चाखा, ओचुलुम, लालबंगला, आदमा, टाँशीगाउँ आदि क्षेत्रबाट प्रायः सैयोँको संख्यामा बौद्ध श्रद्धालुहरूले सहभागिता जनाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *