इन्डोनेसियाद्वारा जी-२० को अध्यक्षता भारतलाई हस्तान्तरण

00-G-20-PM-Modi-1

नयाँ दिल्ली: इन्डोनेसियाको बालीमा जारी जी-२० शिखर सम्मेलनको आज अन्तिम दिन हो। प्रधानमन्त्री मोदीले आज धेरै देशका राष्ट्र प्रमुखसँग भेट गरेl शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी सोमबार राति त्यहाँ पुगेका थिए। उनले त्यहाँ धेरै बैठकमा भाग लिए। सम्मेलनको अन्तिम दिन प्रधानमन्त्री मोदीले सम्बोधन गरेका थिए। उनले भने, ‘भारतले यस्तो समयमा जी-२० को नेतृत्व लिइरहेको छ, जब विश्व भू-राजनीतिक तनाव, आर्थिक मन्दी र बढ्दो ऊर्जा मूल्यहरू, र महामारीको साइड इफेक्टसँग जुझिरहेको छ। यस्तो बेला विश्व आशाको नजरले जी-२० तिर हेरिरहेको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement