केन्द्रीय यातायात मन्त्री नितिन गडकरी भोलि सिलगढी आउने

IMG_20221116_164553.jpg

बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेन सडक निर्माण परियोजनाको शिलान्यास गर्ने छन्, तयारी पूरा

सिलगढी: केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले बिहीबार सिलगढीको दगापुर फुटबल मैदानमा बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माण परियोजनाको शिलान्यास गर्ने छन्। सभाघरमा आज तयारी तीव्र रुपमा भइरहेको छ। उल्लेखनीय छ, दार्जिलिङका सांसद राजु बिष्ट हिजो भेटघाट स्थल पुगेका थिए।उनले बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक तीन सय दिनमा निर्माण सम्पन्न हुने बताए। सिलगढी र पहाडका जनताले १० महिना मात्र कुर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement