डेंगु बारे मेयरकाे सचेतना र्‍याली

IMG_20221116_151240.jpg

सिलगढी: सिलगढीका मेयर गौतम देवले बुधवार वार्ड नम्बर ४० मा गएर त्यहाँ डेंगुको अवस्थाको जानकारी लिनुभयो। उनले स्थानीयवासीसँग कुराकानी गर्दै डेंगु रोकथामका लागि जनचेतना जगाउनुपर्ने बताए। यससँगै उनले आज बिहान महानगरपालिकाका एमआईसी, वडा अध्यक्ष, स्वास्थ्य अधिकारी र स्वास्थ्यकर्मीसहित वडाका विभिन्न क्षेत्रमा डेङ्गुबारे सचेतना र्‍याली निकालेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement