हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

IMG-20221116-WA0152.jpg

सिलगढी: बैकुन्थपुरको जंगलमा विना अनुमति दाउरा टिप्न गएका दुई महिलाको हात्तीले हत्या गरेको छ। साथै यस घटनामा दुई जना घाइते भएका छन्। सिलगढी सहर नजिकै बिन्नागुरी ग्राम पञ्चायतको जलडुमुर क्षेत्रमा मंगलबार मध्यरातमा भएको घटनाले हलचल मच्चाएको छ। प्रहरी र वन विभाग स्रोतका अनुसार मृत्यु हुने दुई महिलाको नाम नमिता रोय र पुसानी रोय रहेको छ। उनको घर जलडुम्बर क्षेत्रमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement