हात्तीद्वारा धानबाली नष्ट

IMG_20221116_143000.jpg

कालचिनी: कालचिनीमा जङ्गली हात्तीले धानबाली नष्ट गरेको छ। मंगलबार राति कलचिनी ब्लकको गुडाम डाबरी क्षेत्रमा हात्तीको आक्रमणबाट धानबारीमा क्षति पुगेको छ। जानकारीअनुसार बक्सा टाइगर प्रोजेक्ट भ्यानबाट जंगली हात्तीले राति त्यस क्षेत्रमा प्रवेश गरी सो क्षेत्रका बाबुलाल मिञ्जको बाली नष्ट गरेको छ।

यसबारे तिनले भने, ‘हात्ती देखेपछि टिन बजाएर र आवाज निकालेर डराउने प्रयास गरिएको थियो। ताकि हात्तीले कुनै हानी नगरी जंगलमा जाओस्।

About Author

Advertisement