चम्पासरी आदिवासी जागृति स्पोर्टिङ क्लबले बिरसा मुण्डाको १४८औँ जन्मजयन्ती मनायाे

IMG_20221115_183714.jpg

सिलगढी: चम्पासरी आदिवासी जागृति स्पोर्टिङ क्लबद्वारा मंगलबार वीर बिरसा मुण्डाको १४८औँ जन्मजयन्ती मनाइयो। सो अवसरमा वडा नम्बर ४६ को मुख्य सडकको चोकमा रहेको वीर बिरसा मुण्डाको जीवनकदको शालिकको शुभारम्भ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement