ब्राइट एससी-को सहयोगमा अल्फा स्पोर्ट्स एकाडमीको ट्रायल्स २३ र २४ नोभेम्बरमा

IMG-20221115-WA0211.jpg

१५ नोभेम्बरः बिहारको अल्फा स्पोर्ट्स एकाडमीले इण्डिया युथ लीगको निम्ति ट्रायल्सको आयोजन गर्नेछ। बिहार फूटबल एसोसिएशनमा पञ्जीकृत यस एकाडमीले सिलगढ़ीको अग्रणी टीम ब्राइट स्पोर्टिंग क्लबसँग साझेदारीमा आउँदो २३ र २४ नोभेम्बरमा अण्डर-१७ आयु वर्गमा खेलाड़ीहरूका ट्रायल्सको आयोजन गर्नेछ। जलपाइगढ़ीको साहुडांगी स्थित पागलुपाड़ा फूटबल ग्राउण्डमा हुने यस ट्रायल्समा २००६-देखि २००८-बीच जन्मिएका युवा खेलाड़ीहरूला हिस्सा लिन सक्नेछन्। प्रशिक्षक रञ्जन चौधरीको देखरेखमा हुने यस ट्रायल्समा हिस्सा लिन खेलाड़ीहरूले १०० रुपियाँको रेजिस्ट्रेशन फीस दिनु पर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *