सिलगढीमा २४ किलो गाँजा सहित व्यक्ति पक्राउ

IMG_20221115_000225.jpg

सिलगढी: गत साँझ सिलगढी थाना पुलिसले गोप्य सूचनाको आधारमा एयरभ्यू मोड़मा अभियान चलाएर २४ किलो गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति चन्दन राजभरको रूपमा चिन्हित गरिएको छ। कुचबिहारदेखि सिलगढी हुँदै उक्त गाँजा इस्लामपुरमा तस्करी गर्ने योजना रहेको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement