बालदिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम

IMG_20221114_182732.jpg

जलपाईगुडी: बाल दिवस आज जलपाईगुडी विवेकानन्द प्राथमिक विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइयो। देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको जन्मदिनको अवसरमा बालबालिकाले केक काटेर यस दिनको हर्षोल्लास मनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement