राज्य कराते च्याम्पियनसिप २०२२

IMG_20221114_182930.jpg

सिलगढी: अम्बिका नगर स्पोर्टिङ क्लबमा दोस्रो राज्य कराते च्याम्पियनसिप-२०२२ सम्पन्न भएको छ। सोमबार सम्पन्न यस कराते च्याम्पियनसिपमा विभिन्न स्थानका प्रतियोगीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्रख्यात सामाजिक कार्यकर्ता शिव हाजरा, विमल सरकार लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष चित्तरञ्जन राईले उत्तर बङ्गालका बालबालिकामा मार्सल आर्टलाई लिएर फरक उत्साह देखिएको बताए।भविष्यमा यी बालबालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement