लाब्दा: आज लाब्दा ग्राम पन्चायत अन्तरगत लाब्दा बस्ती क्षेत्रका आईसीडीएस अनि आशा कर्मीहरुले बाल दिवसको अवसरमा स्थानीय नानीहरुलाई मिठाई साथै उपहार प्रदान गरे। लाब्दा बस्ती आईसीडीएस कर्मचारी दिदीबहिनीको पहलमा स्थानीय जनमैदानमा नानीहरुलाई एकै ठाउँमा राखेर उपहार प्रदान गरे।
आज बाल दिवसको अवसरमा कोबिइक्को समयकालमा गाउँबाट खट्ने स्थानीय आईसीडीएस अनि आशा कर्मीहरुलाई “अझम्बरी खेलकुद समिति”ले स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाए।