तृणमूलको विपक्षी नेता शुभेन्दु अधिकारीलाई पत्र

IMG_20221114_172835.jpg

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसले सोमबार सिलगढीमा “छिटो स्वस्थ हुनुहोस्” दिवस मनाइयो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट आज सिलगढीको कचरी रोडमा रहेको गान्धीको प्रतिमा अगाडि गुलाबको फूल र ‘गेट वेल सून’ प्ले कार्ड बोकेर राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीको घर शान्तिकुञ्जमा पठाइएको थियो।यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका प्रवक्ता बेतब्रत दत्त र दार्जिलिङ जिल्ला तृणमूल युवा कांग्रेस अध्यक्ष तरण राय र अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement