जलपाईगुडी। बाल दिवसको अवसरमा प्राथमिक विद्यालयमा मिड डे मीलमा बालिकाहरुलाई विशेष मेनुमा फ्राइड राइस र मासु खुवाइएको थियो। सोमबार जलपाईगढी सदर प्राथमिक बालिका विद्यालयमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

त्यसैगरी करिब १५ सय छात्रालाई विशेष मिड डे मीलमा फ्राइड राइस र मासु खुवाइएको थियो।