युनाइटेड फ्रेन्ड्स एसोसिएसन क्लबको तर्फबाट रक्तदान शिविरको आयोजना

20-04-15-09983349-c7a8-4a7b-8290-c8dd5c0d165f-1024x576.jpg

सिलगढी: एनजेपी-को युनाइटेड फ्रेन्ड्स एसोसिएसन क्लबको पहलमा तथा लायन्स क्लब अफ् न्यू जलपाईगढीको सहयोगितामा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरको सिलगढीका मेयर गौतम देवले उद्घाटन गरे। उक्त शिविरमा पुरुषहरू लगायत महिलाहरूले पनि रक्तदान गरिन्। यस अवसरमा 32 नम्बर वार्ड काउन्सिलर तापस च्याटर्जी, युनाइटेड फ्रेन्ड्स एसोसिएसन क्लबका सचिव अमिताभ सेनगुप्त, सभापति सुब्रत चक्रवर्ती, लायन्स क्लब अफ् जलपाईगढीका सभापति खगेन्द्र मजुमदार, सचिव सुवर्ण विश्वास लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement