पसल हटाउन प्रशासनकाे निर्देशन

IMG_20221113_142212.jpg

जलपाईगुडी: जिल्ला प्रशासनले जलपाईगुडी सरकारी मेडिकल कलेज अन्तर्गत जलपाईगुडी सुपर स्पेशलिटी अस्पतालको अगाडिको पसल खाली गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासनको निर्देशनपछि व्यवसायीले आ-आफ्नो पसल आफैँ हटाउन थालेका छन्। प्रशासनले केही ठाउँमा पसल खोल्न दिए राम्रो हुने यी व्यापारी बताउँछन् ।यससँगै आगामी पञ्चायत निर्वाचनमा पनि यसको असर पर्न सक्ने आशंका व्यापारीले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement