पर्यटकले रातमा पनि खेलौना ट्रेनको मजा लिन सक्ने
दार्जिलिङ: पहाडको राजधानी मानिने दार्जिलिङमा शनिबारदेखि घुम महोत्सव सुरु भएको छ। दार्जिलिङलाई पर्यटकका लागि थप आकर्षक बनाउन अब रातिको समयमा पनि टोय ट्रेन जोय राइड सुरु गरिएको छ। आज साँझको खेलौना ट्रेन सेवा बतासिया लुप हुँदै दार्जिलिङदेखि घूमसम्म चलेको छ।