महिलाहरू आत्मनिर्भर बन्दै

IMG_20221112_135525.jpg

मालदा। मालदाको कालियाचक आत्मनिर्भर समूहका महिलाहरू रेशम उत्पादनको मुख्य सामग्री रेशमकीरा र तुताको खेती गरेर आत्मनिर्भरताको बाटोमा छन्। रेशमको कोकुनबाट उत्पादित धागोको माग देशभरि नै रहँदै आएको छ। यी रेशम धागोहरूबाट उच्च गुणस्तरका कपडाहरू बनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement