दार्जीलिङ नगरपालिका बाल उच्चत्तर विद्यालयको सय साल

604px-Municipal_Boys_High_School_Darjeeling.jpeg

दार्जीलिङ: दार्जीलिङ पहाड़को ऐतिहासिक धरोहर दार्जीलिङ नगरपालिका बाल उच्चत्तर विद्यालय वर्ष १९२२ मा स्थापना भएको हो भने यसवर्ष २०२२ मा यस विद्यालयले आफ्नो सय वर्ष पूर्ण गरिसकेको छ। यसै दार्जीलिङ नगरपालिका विद्यालयको सय वर्ष पुगेको अवसरमा शतवार्षिकी समारोह सम्पन्न भइरहेको छ भने आगामी १३ नोभेम्बरको दिन विद्यालय साथै एलुम्नाई एशोसिएसनद्वारा समापन सत्रको आयोजन पनि सम्पन्न गरिरहेको छ यसै विषयलाई लिएर आज विद्यालय भवनमा विद्यालका प्रधान अध्यापक, दार्जीलिङ नगरपालिका शिक्षा विभाग प्रतिनिधि अनि एलुम्नाई एशोसिएसनका प्रतिनिधिहरू द्वारा उक्त विषयबारे जानकारी गराउँदै यसप्रकार मनोभाव राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement