खरसाङ: गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सांगठनिक भ्रमण लिएर खरसाङका विभिन्न क्षेत्रमा भ्रमण गरिरहेका छन् आफ्नो कालेबुङ भ्रमण सकेर हिज साँझ चिम्नी देवराली आइपुगेका छन्। खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाले अध्यक्ष मन घिसिङको सांगठनिक भ्रमणबारे पत्रकारहरुलाई जानकरी गराउँदै भने, अध्यक्ष मन घिसिङको भ्रमणले खर्साङ ब्राञ्च कमिटी अन्तर्गत पाँचवटा समष्टिका प्रतिनिधिवर्ग एवं कार्यकर्ताहरुलाई उर्जा मिलेको उनले जनाएका छन्। आज चिम्नीमा ब्राञ्च कमिटी समष्टि कमिटी साथै भ्रातृ संगठनका प्रतिनिधि बर्ग संग सांङ्ठानिक एवं राजनैतिक विषय गोरामुमो अध्यक्ष मन घिसिङ सांङ्ठनिक भ्रमण लिएर खर्साङमा।

गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सांङ्ठनिक भ्रमण लिएर खर्साङका विभिन्न क्षेत्रमा भ्रमण गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
आफ्नो कालेबुङ भ्रमण सकेर हिज साझ चिम्नी देवराली आइपुगेका छन्। खर्साङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाले अध्यक्ष मन घिसिङको सांङ्ठनिक भ्रमण बारे पत्रकारहरुलाई जानकरी गराउदै भने, अध्यक्ष मन घिसिङको भ्रमणले खर्साङ ब्राञ्च कमिटी अन्तर्गत पाँच वटा समष्टिका प्रतिनिधि बर्ग एवं कार्यकर्ताहरुलाई उर्जा मिलेको उनले जनाएका छन्। आज चिम्नीमा ब्राञ्च कमिटी, समष्टि कमिटी साथै भ्रातृ संगठनका प्रतिनिधि बर्ग संग सांङ्ठानिक एवं राजनैतिक विषय लिएर बैठक बस्दै प्रतिनिधि बर्गहरुलाई अध्यक्ष मन घिसिङले सम्बोधन गरेका थिए। यसैगरी अध्यक्ष मन घिसिङले खर्साङका विभिन्न क्षेत्रमा भ्रमण गर्ने साथै कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको निमा लामाले जानकारी दिएका छन्। गोर्खा जातिको उन्मुक्तिको निम्ति अध्यक्ष मन घिसिङ लागि परेका छन् सबै एक भएर अगि बड्नु पर्छ। नानाथरीको कुरामा हामी भुलिनु हुदैन समय पनि यहीँ हो तपाईं हाम्रो एकता नै सबै भन्दा ठूलो हतियार हो भनी अध्यक्ष मन घिसिङले सबैलाई सन्देश दिएको पनि निमा लामाले जानकारी गराएका छन्। जीटीए जस्तो थोत्रे ब्यवस्था भित्राएर पहाड लथालिङ्ग बनाएका छन्, पिन्टेल भिलेज, दार्जीलिङ मोडको पर्याटक सुचना केन्द्र बंगाललाईनै बेच्ने नेताहरुले गोर्खा जातिको उन्मुक्ति गर्नु सक्दैन। हाम्रो राजनीति खोलानाला झोडाको राजनीति होइन। अध्यक्ष मन घिसिङ तपाईं हाम्रो निम्ति लागि परेका छन् यसकारण सबैले सहयोग पुर्याउन पर्ने निमा लामाले अपिल समेत गरेका छन्। यसैक्रममा अध्यक्ष मन घिसिङले चिम्नी देवरालीका विभिन्न क्षेत्रमा भ्रमण गरि छ्यासी सालको आन्दोलनमा आफ्नो अहम भुमिका निभाउने गोरामुमो कर्मठ सदस्यहरुलाई पनि भेटघाट गरि उनीहरुको हालखबर बुझेको दिनेस साम्पाङले जानकारी दिएका छन्। आफ्नो सांङ्ठनिक भ्रमणलाई जारी राख्दै मिरिक, तराई अनि दार्जीलिङ पहाडमा पनि आफ्नो सांगठनिक भ्रमण गर्ने भएका छन्। बैठक बस्दै प्रतिनिधिवर्गलाई अध्यक्ष मन घिसिङले सम्बोधन गरेका थिए। यसै गरी अध्यक्ष मन घिसिङले खरसाङका विभिन्न क्षेत्रमा भ्रमण गर्ने साथै कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको खरसाङ ब्राञ्ज अध्यक्ष निमा लामाले जानकारी दिएका छन्।

उनले पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जातिको उन्मुक्तिको निम्ति अध्यक्ष मन घिसिङ लागि परेका छन् सबै एक भएर अगि बड्नुपर्छ। नाना थरीको कुरामा हामी भुलिनु हुँदैन, समय पनि यहीँ हो – तपाईं हाम्रो एकता नै सबैभन्दा ठूलो हतियार हो भनी अध्यक्ष मन घिसिङले सबैलाई सन्देश दिएको पनि निमा लामाले जानकारी गराएका छन्। जीटीए जस्तो थोत्रे ब्यवस्था भित्राएर पहाड लथालिङ्ग बनाएका छन्, पिन्टेल भिलेज, दार्जीलिङ मोडको पर्याटक सुचना केन्द्र बंगाललाईनै बेच्ने नेताहरुले गोर्खा जातिको उन्मुक्ति गर्नु सक्दैन। हाम्रो राजनीति खोलानाला झोडाको राजनीति होइन। अध्यक्ष मन घिसिङ तपाईं हाम्रो निम्ति लागि परेका छन् यसकारण सबैले सहयोग पुर्याउन पर्ने निमा लामाले अपिल समेत गरेका छन्। यसैक्रममा अध्यक्ष मन घिसिङले चिम्नी देवरालीका विभिन्न क्षेत्रमा भ्रमण गरि छ्यासी सालको आन्दोलनमा आफ्नो अहम भुमिका निभाउने गोरामुमो कर्मठ सदस्यहरुलाई पनि भेटघाट गरि उनीहरुको हालखबर बुझेको दिनेस साम्पाङले जानकारी दिएका छन्।

आफ्नो सांङ्ठनिक भ्रमणलाई जारी राख्दै मिरिक, तराई अनि दार्जीलिङ पहाडमा पनि आफ्नो सांङ्ठानिक भ्रमण गर्ने जानकारी प्राप्त भएको छ।