विद्यार्थीको मृत्यु भएपछि बाँगीटोला क्षेत्र अझै आतंकित

IMG_20221111_143209.jpg

मलदा: बाङ्गिटोला हाईस्कुलमा शौचालयको पर्खाल भत्किँदा विद्यार्थीको मृत्यु भएपछि ठूलो हंगामा मच्चिये काे छ र बाँगीटोला क्षेत्र अझै आतंकित छ। यसैबीच, जिल्ला न्यायाधीश नितिन सिंघानियाले बाङ्गिटोला हाईस्कुलमा भएको दुर्घटनाबारे अतिरिक्त जिल्ला न्यायाधीश शम्पा हजाराको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्। यसमा माध्यमिक विद्यालयका निरीक्षकहरू पनि पर्छन्। यस छानबिन समितिले सम्पूर्ण घटनाको प्रतिवेदन जिल्ला अधिकारीलाई बुझाउने जिल्ला प्रशासन स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement