जनवादी महिला संघको जुलुस

IMG_20221110_172524.jpg

सिलगढी: अखिल भारतीय जनवादी महिला संघको १६औं दार्जिलिङ जिल्ला सम्मेलनको अवसरमा बिहीबार शहरको बागजतीन पार्कबाट र्‍याली निकालियो। र्‍यालीमा संगठनका प्रदेश सचिव बाहेक प्रदेशका अन्य नेता तथा कार्यकर्ताको ठूलो सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement