भारतीय गोर्खा महासंघद्वारा गोर्खाल्याण्डको मांग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

16-10-08-e629a37c-11ed-4aab-a27a-6c9432f99504-1024x576.jpg

नक्सलबारी: वर्ष २०२४मा लोकसभा चुनाउ छ।लोकसभा अघि फेरि अलग राज्य गोर्खाल्याण्डको माग उठेको छ। भारतीय गोर्खा महासंघले आज बीडीओको माध्यमद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा ज्ञापन पत्र चढायो। कमिटीका सदस्यहरू आज नक्सलबारीको खण्ड विकास अधिकारीलाई कार्यालयमा पुगेर भेट गर्नको साथै गोर्खाल्याण्डको मागलाई लिएर तिनको माध्यमद्वारा प्रधानमन्त्रीलाई एउटा ज्ञापन पत्र पनि चढाए। नक्सलबारी लगायत सिलगढी महकुमाशासक तथा दार्जिलिङ जिल्ला शासकलाई पनि उक्त ज्ञापनको प्रतिलिपि चढाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement