कालिम्पोङ: गोरामुमोका अध्यक्ष मन घिसिङ बिहीबार कालिम्पोङ पुगेका छन्। मन घिसिङ आज कालिम्पोङ पुगेका थिए जहाँ उनलाई उनका समर्थकले न्यानो स्वागत गरेका थिए। त्यसपछि जनतासँगको कुराकानीमा उनले हिमाल र गोरखा जातिका विभिन्न विषयमा खुलेर आफ्नो धारणा राखेका थिए।