आठ सय लिटर अवैध मदिरासहित पक्राउ

IMG_20221110_125608.jpg

सिलगढी। हातियाडांगा क्षेत्रबाट ८०० लिटर अवैध मदिरासहित एक जना पक्राउ परेका छन्। विशेष अपरेशन ग्रुप एसओजी र आशिघर चौकी प्रहरीको संयुक्त पहलमा ठूलो सफलता प्राप्त भएको छ। सिलगढी महानगरीय प्रहरी लगातार अभियान चलिरहेको छ। एसओजी र आशिघर चौकीका प्रहरीले गएराति मध्यरातमा आसिघर चौकी नजिकैको हाटियाडांगा क्षेत्रमा छापा मारेको हो। हातियाडांगा इलाका निवासी ४७ वर्षीय निकुञ्ज राई नामका एक जना पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement