स्वास्थ्य केन्द्रको शिलान्यास

IMG_20221109_165949.jpg

नक्सलबारी: सिलगढी महकुमा परिषद अन्तर्गत तीन वटा खण्डमा ९ वटा स्वास्थ्य केन्द्र निर्माण हुनेछ। आज सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले नक्सलबारी खण्डमा नयाँ चारवटा स्वास्थ्य केन्द्रहरूको पनि शिलान्यास गरे। जसमध्ये नक्सलबारी कमलाजोत इलाकामा २७ लाख रूपियाँको लागतमा बनिने स्वास्थ्य केन्द्रको शिलान्यास पनि गरे। यस अवसरमा सभाधिपति अरुण घोषले भने, यो स्वास्थ्य केन्द्रले अस्पतालको दबाउलाई कम्ती गर्नमा सहयोग गर्नेछ साथै यहाँ मानिसहरूलाई चिकित्सा सेवाहरू पनि प्रदान गरिने छ। मोठ २० वटा स्वास्थ्य केन्द्र शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement