कालेबुङमा आठौं भेटरन्स फूटबल टुर्नामेण्ट १० नोभेम्बरदेखि

IMG-20221109-WA0081.jpg

९ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आउँदो १० नोभेम्बरदेखि ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी) २०२२-को आयोजन गरिनेछ। मेला ग्राउण्डमा हुने यस प्रतिष्ठित भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement