कम्तापुर राज्यको मागमा ६ दिसंबर रेल रोको आन्दोलन

IMG_20221108_175821.jpg

जलपाईगुडी: कामतापुर स्टेट डिमांड फोरम ले छुट्टै कामतापुर राज्यको मागलाई लिएर ६ डिसेम्बरमा सम्पूर्ण उत्तर बंगालमा रेल रोको आन्दोलनको आह्वान गरेको छ। कामतापुर स्टेट डिमांड फोरमका अध्यक्षले मंगलबार जलपाईगुडीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरे। पत्रकार सम्मेलन कामतापुर जनता पार्टी युनाइटेड र कामतापुर जनता पार्टी प्रगतिशीलले संयुक्त रुपमा आयोजना गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement