जटेश्वर हाई स्कूलकाे ७५औं वार्षिकोत्सवको आयोजना

IMG_20221107_170441.jpg

अलिपुरद्वार: फलकाटा ब्लकको जटेश्वर हाई स्कूलको ७५औं वार्षिकोत्सवको समापन समारोहको अवसरमा सोमबार जटेश्वर विद्यालय परिसरमा फलकाटा ब्लकका विभिन्न विद्यालयका शिक्षकहरूसँग अाज भलिबल प्रतियोगिताकाे आयोजना गरिएको थियो। भलिबल प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो। कार्यक्रममा जटेश्वर हाईस्कुलका कार्यवाहक प्रधानाध्यापक अबिर राय चौधरी, प्रख्यात समाजसेवी देबजित पाल, निर्झर दत्त लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement