२० ग्राम ब्राउन सुगरसहित दुई पक्राउ

IMG_20221107_165051.jpg

सिलगढी: नक्सलबारी पुलिसले सिलगढी महकमाको नक्सलबारी चिया बगान नजिकैको इलाकामा छापा मारेर २० ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। आरोपितको नाम मो सबिर आलम (३१) र निताई विश्वास (२९) रहेको छ। दुवैलाई सोमबार सिलगढी महकमा अदालत मा पठाइएको थियो। यस सम्बन्धमा अभियुक्तहरुसँग सोधपुछ गरी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement