मंगनमा पञ्चायत चुनाउको अन्तिम तयारी

IMG-20221106-WA0324.jpg

गान्तोक: आगामी पञ्चायत चुनाउअन्तर्गत जिल्ला पञ्चायत र ग्राम पञ्चायत दुवैका लागि इलेक्ट्रोनिक भोटिङ मसीन सञ्चालन प्रक्रियाबारे उत्तर जिल्ला जिल्ला भवनमा एक कार्यक्रम सम्पन्न भयो। चुनाउ आयोगको पर्यवेक्षक, मंङ्गन जिललापाल डा एबी कार्की र निर्वाचन पर्यवेक्षक डिक्की याङ्जोम, अतिरिक्त जिल्लापाल केआर लिम्बूको उपस्थितिमा सम्पन्न भयो। निष्पक्ष पञ्चायत निर्वाचन सुनिश्चित गर्न, आयोगहरू प्रतिद्वन्द्वी उम्मेदवार र एजेन्टहरूको उपस्थितिमा ७ क्षेत्राधिकारीहरूद्वारा गरिएको थियो। २०२२ को पञ्चायत निर्वाचनका लागि जिल्ला पञ्चायतका १५ र ५२ ग्राम पञ्चायतका लागि मतदान केन्द्रहरु रहेका छन्। जिल्लाका १०० मतदान केन्द्रमा जम्मा १३६ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन जडान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement