ब्राउन सुगरसहित दुईजना पक्राउ

Hand-Cuff-3

नाम्ची: संदिग्ध ब्राउन शुगरको साथमा नाम्ची पुलिसले दुई जनालाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेको व्यक्तिको नाम क्रमैले दिनेश छेत्री र रेवल राई रहेको बताइएको छ।पुलिस रिपोर्ट अनुसार, आरोपित दुई व्यक्तिलाई एउटा वाहनमा संदिग्ध स्थितिमा देखियो। पुलिसले कानून अनुरूप दुई व्यक्ति र वाहनको जॉंच गऱ्यो। यस अवधि केही १२,००० नगदसहित २० वटा प्लास्टिकको सानो-सानो थैलोमा ४.३९ ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो। उक्त सामग्री वाहनको सेकेण्ड सीटमा लुकाएर राखिएको थियो।आरोपितहरू विरूद्ध पुलिसले एनडीपीएस एक्ट, १९८५ अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement