एउटा घर जलेर खरानी

IMG_20221106_141104.jpg

जलपाईगुडी। जलपाईगुडी सदर ब्लक अन्तर्गत पटकाटा ग्राम पञ्चायतको बेदीपारा क्षेत्रमा आइतबार बिहान एउटा घर जलेर खरानी भएको छ। घरमा आगलागी भएको खबर पाएलगत्तै स्थानीयले आगो निभाउने प्रयास गरेको बताइएको छ। दमकललाई खबर गरिएको थियो। पछि दमकलले आगो नियन्त्रणमा लिएको थियो। जानकारी पाएपछि स्थानीय ग्राम पञ्चायतका प्रधान पुगेका थिए। उनी पीडित परिवारको साथमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement