राष्ट्रपति मुर्मू राज्य भोजमा सामेल

IMG-20221105-WA0319.jpg

गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मुले राजभवनमा सिक्किमका राज्यपालद्वारा आयोजित राज्य भोजमा भाग लिइन्। भोजमा राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री प्रेमसिंह तामाङ र उहाँकी धर्मपत्नीको उपस्थिति थियो। साथै सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा, क्याबिनेट मन्त्रीहरू, सांसद इन्द्रहाङ सुब्बा, विधायकहरू, सिक्किम उच्च न्यायालयका न्यायाधीशहरू श्रीमती मीनाक्षी मदन राई र न्यायमूर्ति भास्कर राज प्रधान, मुख्य सचिव, पुलिस महानिदेशक, मुख्यमन्त्रीका राजनीतिक सचिव, राज्य सरकारका वरिष्ठ अधिकारीहरू, राष्ट्रपति सचिवालयका अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement