दार्जिलिङमा पाँच सय मानिसहरू भाजपामा सामेल

IMG-20221105-WA0226.jpg

दार्जिलिङ: भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला समितिले आज वृहत रुपमा समर्थन कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उक्त समर्थन कार्यक्रममा भारतीय जनता पार्टीको राज्य अध्यक्ष सुकान्त मजुमदार अनि दार्जीलिङको भाजपा सांसद राजु विष्टको विशेष उपस्थितिबीच उक्त समर्थन कार्यक्रम सम्पन्न गरिएको छ। लगभग आज पाँच सय घर परिवारहरूले भारतीय जनता पार्टीमा समर्थन जानएका छन्।
समर्थन सभापछि सांसद विष्ट अनि सुकान्त मजुमदारद्वयले संयुक्त रुपमा प्रेस सम्बोधन गर्दै आजको समर्थन सभा विषयमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement